प्रि ओपन सेसन अपडेट

मंगलबार, १४ कार्तिक २०८०, ११ : ४७

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४१ विन्दुले घटेको छ ।

 यससँगै सूचक १८७८ दशमलव २८ अंकमा अडिएको छ । यो सेसनमा २ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १० कम्पनीको ७ सय ८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १७ वटा कारोबार भएको हो । यस दिन ३ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

मंगलबार, १४ कार्तिक २०८०, ११ : ४७

प्रतिक्रिया