विभिन्न देशमा भाइटीकाको उत्तम साइत

मंगलबार, २८ कार्तिक २०८०, १० : ०१


काठमाडौं –   नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको  जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

त्यस्तै अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।


 

मंगलबार, २८ कार्तिक २०८०, १० : ०१

प्रतिक्रिया