रुखमा बसेको बकुल्ला

शुक्रबार, ०८ मंसिर २०८०, १७ : २१

 सुर्खेतको वीरेन्द्रनगर–४ मूलपानीमा रुखमा बसेको  सेतो बाकुल्लाको बथान । आजभोली धान काटेर उठाउँदा खसेको धान खाना विभिन्न ठाउँबाट चारचुरुङ्गी आउने गर्छन् ।  

शुक्रबार, ०८ मंसिर २०८०, १७ : २१

प्रतिक्रिया