फोटो अवलोकन गरिँदै

शनिबार, ०९ मंसिर २०८०, १२ : ४०

 पोखराको लेकसाइडस्थित बाराहीघाटमा नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा शनिबार गरिएको नेपाल—चीन फोटो प्रदर्शनीको अवलोकन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य ।   

शनिबार, ०९ मंसिर २०८०, १२ : ४०

प्रतिक्रिया