खच्चरमा अलैँची  ढुवानी

शनिबार, ०९ मंसिर २०८०, १३ : ४६

 सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –४ गोला बजारमा खच्चरमार्फत ढुवानी गरेर ल्याइएको अलैँची । यातायातको पहुँच नपुगेको दुर्गम भोटखोलामा खच्चरलाई ढुवानीको रुपमा प्रयोग गरिन्छ ।  

शनिबार, ०९ मंसिर २०८०, १३ : ४६

प्रतिक्रिया