सिन्धुपाल्चोकमा भुकम्पको धक्का महसुस

मंगलबार, १२ मंसिर २०८०, २१ : ३३

काठमाडौँ-  मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार, १२ मंसिर २०८०, २१ : ३३

प्रतिक्रिया