परम्परागत शैलीमा राखिएको मकैको सुली

शुक्रबार, १५ मंसिर २०८०, १३ : ४३

 खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका-१ स्थित बराह पोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली ।  

शुक्रबार, १५ मंसिर २०८०, १३ : ४३

प्रतिक्रिया