प्रि–ओपन सेसन अपडेट :

विहीबार, २१ मंसिर २०८०, ११ : ०६

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६२ विन्दुले घटेको छ ।

यससँगै नेप्से सूचक १८४० दशमलव ४१ अंकमा आएको छ । यो सेसनमा १ लाख ५४ हजार ३ सय १८ रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १० कम्पनीको ३ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

विहीबार, २१ मंसिर २०८०, ११ : ०६

प्रतिक्रिया