त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

२ महिना अगाडि

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि बिहीबार राति विमानस्थलबाटै १४ किलो र शुक्रबार दिउँसो थानकोटबाट २ किलो सुन बरामद भएको थियो ।

२ महिना अगाडि

प्रतिक्रिया