अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिए

सोमबार, २५ मंसिर २०८०, १४ : ४२

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् । अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा नरहरि घिमिरेलाई तोकिएको हो । 

 प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । 

सोमबार, २५ मंसिर २०८०, १४ : ४२

प्रतिक्रिया