काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शत प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १९५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया