काठमाडौं- नेप्सेमा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ।
बुधबार बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो ।
सोही ऋणपत्र आज मंसिर २७ गते बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया