नाम्रा गाउँ

शनिबार, ३० मंसिर २०८०, १५ : ०९

 सुर्खेतको-जाजारकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ ।  करिब १० बर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शेलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् ।  

शनिबार, ३० मंसिर २०८०, १५ : ०९

प्रतिक्रिया