प्रि–ओपन सेसन अपडेट :

मंगलबार, ०३ पुस २०८०, ११ : ३४

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ५६ विन्दुले घटेको छ ।

यससँगै नेप्से सूचक २०६५ दशमलव ०६ अंकमा आएको छ । यो सेसनमा ३८ लाख १८ हजार ८ सय २२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल ५५ कम्पनीको १० हजार ६ सय ८३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो ।

मंगलबार, ०३ पुस २०८०, ११ : ३४

प्रतिक्रिया