म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा जनप्रतिनिधिको समूह बिजेता बनेको छ ।
प्रतिक्रिया