साढे १२ बजे सम्ममा ३ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार

बुधबार, ०४ पुस २०८०, १२ : ५२

काठमाडौं-  सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार साढे १२ बजे सम्ममा ३ अर्ब ७ करोड २९ लाख १ हजार ७ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको हो । उक्त समयसम्म बजार २४ अंकले बढेको थियो । दिउँसो १२ः३० बजेसम्म २८१ धितोपत्रका ४६ हजार ३१० पटकको कारोबारमा ८१ लाख ६४ हजार १३३ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जनाएको छ ।

बुधबार, ०४ पुस २०८०, १२ : ५२

प्रतिक्रिया