तस्बिर : रासस
रुकुम पूर्वको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको पाँच हजार ९११ मिटर उचाइमा रहेकको सिस्ने हिमाल । समयमै हिउँ नपरेको र परेको हिउँ पनि जलवायु परिवर्तनका कारण पग्लिएर हिमाल कालो पत्थरमा परिणत भएको छ ।
प्रतिक्रिया