नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

बुधबार, ०४ पुस २०८०, १६ : ३६

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोल्टी होटलको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ४८२ रूपैयाँ ८६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५०७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा नै भोली बार सेयरबजारमा कारोबार खुल्नेछ ।

बुधबार, ०४ पुस २०८०, १६ : ३६

प्रतिक्रिया