तस्बिर : रासस
कैलालीको लम्की बसपार्कमा स्थापना गरिएको चार्जिङ्ग स्टेशन । चार्जिङ्ग स्टेशन स्थापना हुँदा इलेक्ट्रोनिक सवारीसाधन चार्जिङ्गका लागि सहज भएको छ भने पछिल्लो समय इलेक्ट्रोनिक सवारीसाधन आकर्षण बढ्दै गएको पनि छ ।
प्रतिक्रिया