गुह्येश्वरीमा भीषण आगलागी, निभाउने प्रयास जारी

विहीबार, ०५ पुस २०८०, २० : ४९

काठमाडौं- पशुपति नजिक गुह्येश्वरी को एक टायर पसलमा भीषण आगलागी  भएको छ।

आगो  निभाउन यतिबेला काठमाडौं महानगरको दम्कल आइसकेको र आगो निभाउने प्रयास भइरहेको त्यहाका स्थानीयले आजको अर्थलाइ बताएका छन् ।

उक्त घटनामा भएको  क्षतिको विवरण भने आउन बाकी छ ।

विहीबार, ०५ पुस २०८०, २० : ४९

प्रतिक्रिया