तस्बिर : रासस
दाङको लमही नगरपालिका ३ टिकुलीगढ स्थित आलुको भण्डारण गर्न स्थापना गरिएको राप्ती कोल्ड स्टोर ‘चिस्यान केन्द्र’ । रिजम परियोजना र भारतीय दूतावासको सहोगमा खोलिएको चिस्यान केन्द्रमा आलु, तरकारी तथा फलफुल भण्डारण गर्ने गरिएको छ ।
प्रतिक्रिया