आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

आइतबार, ०८ पुस २०८०, ०६ : ५५

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको लागि कार्यकारी निर्देशकमा अधिकारी भर्नाका लागि दरखास्त माग गरेको हो ।  मन्त्रालयले गठन गरेको सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

noc-vacacy

आइतबार, ०८ पुस २०८०, ०६ : ५५

प्रतिक्रिया