आज माओ जयन्ती

मंगलबार, १० पुस २०८०, ०९ : ०४

काठमाडौं – आज २६ डिसेम्बर । जनवादी गणतन्त्र चीनका निर्माता माओत्सेतुङ्को १३१ औं जन्म जयन्ती । माओकै नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो । 

दिर्घकालीन जनयुद्ध र छापारमार क्रान्तिको सिद्धान्त, सर्वहारा सांस्कृतिक क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार, चिनीयाँ समाजमा वर्गहरुको विश्लेषण जस्ता कुराहरु माओका मौलिक सिद्धान्तहरु हुन् ।

चिनमा क्रान्तिको सफल प्रयोग गरेका माओलाई विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन् । उनका सिद्धान्तहरुलाई माओवादका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले स्विकार गदै आएका छन् ।  

मंगलबार, १० पुस २०८०, ०९ : ०४

प्रतिक्रिया