दुनाटपरी बुन्दै

बुधबार, ११ पुस २०८०, १० : २२

तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका महिलाहरु सालको पातको दुनाटपरी बुन्दै । अहिले बजारमा प्लास्टिकबाट बनेका प्लेट पाइन थालेपछि सालको पातको दुनाटपरी बिस्थापित हुँदै गएको छ । 

बुधबार, ११ पुस २०८०, १० : २२

प्रतिक्रिया