गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा, को को कहाँ कहाँ भए ?

शुक्रबार, १३ पुस २०८०, ०८ : ३३

काठमाडौँ-आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । 


आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ ।

सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ ।  साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।saruwa-2_EWGVxCOybb

शुक्रबार, १३ पुस २०८०, ०८ : ३३

प्रतिक्रिया