बाँसका चोयाबाट डोको बुन्दै

शुक्रबार, १३ पुस २०८०, ११ : ४५

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका नरभान धामी बाँसका चोयाबाट डोको बुन्दै । डोको बुनेर धामीले घर खर्च चलाउने गरेका छन् ।  

शुक्रबार, १३ पुस २०८०, ११ : ४५

प्रतिक्रिया