मन्त्री ज्वालाको गाडीमा आगो लगाइयो

शुक्रबार, १३ पुस २०८०, १३ : ०१

काठमाडौँ – भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । मन्त्रीपरिषद्को बैठकमा हिंडेका मन्त्री ज्वाला ललितपुरको बालकुमारीमा पुगेपछि उत्तेजित भिडले उनको गाडीमाथि आगो लगाएको हो। मन्त्री ज्वाला गाडीबाट ओर्लेको बेला इपीएस फोरमका युवाहरूले ललितपुको बालकुमारीमामन्त्रीको गाडीमा आगो लगाएका हुन् । 

शुक्रबार, १३ पुस २०८०, १३ : ०१

प्रतिक्रिया