हात्तीको वनभोज

शुक्रबार, १३ पुस २०८०, १६ : ४४

 चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो ।  

शुक्रबार, १३ पुस २०८०, १६ : ४४

प्रतिक्रिया