तमू ल्होसारको रौनक

शनिबार, १४ पुस २०८०, १३ : ००

 तमू ल्होसार पर्व मनाउँदै चितवनका गुरुङ समुदाय । भरतपुरस्थित नारायणी नदी किनारमा  ल्होसार पर्वको अवसरमा गुरुङ समुदायको  धार्मिक संस्था तमू प्लेहु सङ्घ चितवनले  शुक्रबार सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् ।  

शनिबार, १४ पुस २०८०, १३ : ००

प्रतिक्रिया