सांस्कृतिक झाँकी

आइतबार, १५ पुस २०८०, १२ : २३

 गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा जातीय पोशाकमा सजिएका बालबालिका । गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् ।  

आइतबार, १५ पुस २०८०, १२ : २३

प्रतिक्रिया