तमू ल्होसार महोत्सवमा नृत्य प्रस्तुत

आइतबार, १५ पुस २०८०, १८ : २५

 काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला ।  

आइतबार, १५ पुस २०८०, १८ : २५

प्रतिक्रिया