हिमाली जिल्ला मुगुको प्रमुख व्यापारी केन्द्र गमगढी बजार । यहाँ केही वर्ष यता व्यापार व्यवसाय क्रमिक रूपमा घट्दै जाँदा व्यापारी चिन्तित बनेका छन् ।
प्रतिक्रिया