अलपत्र पुल

मंगलबार, १७ पुस २०८०, १८ : २७

 राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ११ र १२ मा पर्ने  पितिवाङ खोलामा अलपत्र अवस्थामा रहेको पुल । विसं २०७४ मा  दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी संरक्षण निर्माण सेवा कम्पनीले रु पाँच करोड २८ लाखमा  सम्झौता गरेको थियो । ६ वर्ष पुग्दा पनि पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । उक्त खोलामा पुल नबन्दा जिल्लाबाट देशका विभिन्न ठाउँमा आवतजावत गर्ने  सवारीसाधनलगयत पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।  

मंगलबार, १७ पुस २०८०, १८ : २७

प्रतिक्रिया