भूकम्पको धक्का महसुस

विहीबार, १९ पुस २०८०, १० : ४०

काठमाडौं-काठमाडौं-भक्तपुर आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।आज विहान १०ः १७ बजे  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भुकम्प गएको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प  गएको थियो । सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो 

विहीबार, १९ पुस २०८०, १० : ४०

प्रतिक्रिया