तस्बिर : रासस
जनकपुरधामबाट भारतको अयोध्यामा निर्माण भएको भगवान् श्रीरामको मन्दिर उद्घाटनका लागि ११०० कोसेली बोकेर जाने क्रममा जलेश्वर आइपुगेको भार यात्रा । जलेश्वरमा स्थानीय बासिन्दा र नगरप्रमुख सुरेश साह सोनारले भव्य स्वागत र विशेष पूजा अर्चना गरी कोसेलीलाई गन्तव्यतर्फ पठाएका छन् ।
प्रतिक्रिया