थारु कल्याणकारी सभा दाङको आयोजना घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव– २०८० मा सख्या थारु नाच देखाउँदै गढवा गाउँपालिका–७ घोराहाका थारु महिला पुरुष । यो नाचमा २० जना महिला आफ्नो पहिरनमा सजिएका नाचेका छ्न् भने ३ जना पुरुष मादल बजाउँदै नाचेका छ्न् । माघीमा थारु समुदायको महत्वपूर्ण नाचको रुप लिइन्छ ।
प्रतिक्रिया