प्रशोधन गरिएको सुन

शनिबार, २१ पुस २०८०, १६ : ५९

 ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुमलुङ)मा भक्तजनहरुले चढाएका विभिन्न सुनका गरगहनालाई प्रशोधन पछि तयार गरिएका सुनका ढिक्का  ।  २०७० साल यता १८४ तोला छ लाल सुन भक्तजनले चढाएका छन् ।   

शनिबार, २१ पुस २०८०, १६ : ५९

प्रतिक्रिया