कटान नियन्त्रण

शनिबार, २१ पुस २०८०, १७ : २१

 म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका लागि डाइभर्सन गरिँदै । रुपाताल एकिकृत विकास परियोजनाले बेनी बजार आसपासको क्षेत्रमा नदी नियन्त्रण आयोजना सञ्चालन गरेको छ ।  

शनिबार, २१ पुस २०८०, १७ : २१

प्रतिक्रिया