झापाको कमल गाउँपालिका-५ स्थित चाँजु-टुक्रे बस्तीमा शनिबार विहान जङ्गली हात्तीले पुर्याएको क्षति । हात्तीले स्थानीय चार जनाको कच्ची घरमा क्षति पुर्याएको छ ।
प्रतिक्रिया