माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र

आइतबार, २२ पुस २०८०, १७ : ००

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।

sanghiya

आइतबार, २२ पुस २०८०, १७ : ००

प्रतिक्रिया