झोल साबुन

सोमबार, २३ पुस २०८०, १३ : ५३

चितवनको  इच्छाकामना ५ मुग्लिनका महिलाहरुले बिक्रीका लागि बजार लैजन तयार  गरेको झोल  साबुन । वागमती  प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौंडाको सहयोगमा  १५ दिने तालिम लिएपछि महिलाहरुले  झोल साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् ।  

सोमबार, २३ पुस २०८०, १३ : ५३

प्रतिक्रिया