नेपाल फाईनान्सको विभिन्न पदमा रोजगारको अवसर

मंगलबार, २४ पुस २०८०, ०८ : ५०

काठमाडौं - नेपाल फाईनान्स लिमिटेडमा रोजगारको अवसर खुलेको छ। कम्पनीले अफिसर लेभल, सिनियर–जुनियर असिस्टेन्ट, तथा सुपरभाइजरमा कर्मचारी माग गरेको हो।

कम्पनीले सूचनामा तोकेबमोजिमको योग्यता भएका र इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्नेछन् । कर्मचारीलाई पारिश्रमिक तथा अन्य सुविधा कम्पनीको नियम अनुसार हुने सूचनामा उल्लेख गरिएको छ।

Nepal-Finance-Limited-Vacancy

मंगलबार, २४ पुस २०८०, ०८ : ५०

प्रतिक्रिया