च्याउ उत्पादनका लागि निर्माण गरेका टहरा

मंगलबार, २४ पुस २०८०, १२ : १८

 धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित एक स्थानीय कृषकले च्याउ उत्पादनका लागि निर्माण गरेका टहरा । उक्त टहरामा उत्पादन गरेको च्याउ कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा बिक्री गरी राम्रो आम्दानी गर्दै आएको बताएका छन् ।  

मंगलबार, २४ पुस २०८०, १२ : १८

प्रतिक्रिया