होरी नृत्य

मंगलबार, २४ पुस २०८०, १६ : ५७

 कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मङ्गलबार आयोजित १४ औँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा परम्परागत पहिरनमा सजिएर मौलिक होरी नृत्य प्रस्तुत गर्दै कलाकार । पछिल्लो समय थारु समुदायमा मौलिक पहिचान बोकेको होरी नृत्य हराउँदै गएको छ ।  

मंगलबार, २४ पुस २०८०, १६ : ५७

प्रतिक्रिया