तस्बिर : रासस
ललितपुर महानगरपालिका-२१ स्थित खोकनामा गाबु ज्यास्सा तेल मिलमा मङ्गलबार परम्परागत काठको कोलमा तोरी पेल्दै । यहाँ काठको कोलबाट पेलेको तेल प्रति लिटर रुपैयाँ तीन सय पैसट्ठीमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया