जमेको खोला पार गर्दै याकचौरी

विहीबार, २६ पुस २०८०, ११ : ३३

 हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित जमेको मस्र्याङ्दी नदी पार गरी चरन क्षेत्रमा जाँदै याकचौरी ।  

विहीबार, २६ पुस २०८०, ११ : ३३

प्रतिक्रिया