गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्ने तीर्थालुको भीड

विहीबार, २६ पुस २०८०, १२ : ०६

 पौषकृष्ण औँसीका अवसरमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि राजधानीको उत्तरपूर्वी भेगस्थित उत्तरगयाका रुपमा प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भेला भएका भक्तजन ।  

विहीबार, २६ पुस २०८०, १२ : ०६

प्रतिक्रिया