चितवनको टिकौली चौरमा आजदेखि सुरु भएको ‘रत्ननगर महोत्सव २०८०’को शोभा यात्रामा थारु पहिरनमा सजिएर सहभागी भएका महिला । रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । तस्बिरः कृष्ण आचार्य÷रासस
प्रतिक्रिया