सिता गुफा

शुक्रबार, २७ पुस २०८०, १६ : ३४

पोखरा महानगरपालिका वडा नं ३२ बाह्रविसेमा अवस्थित सिता गुफा । गुप्तवासको क्रममा भगवान् रामचन्द्र यस स्थानमा आइपुग्दा सीता रजश्वला भएपछि लुकेर बसेको हुँदा यसलाई सितागुफा नामाकरण गरिएको किम्मदन्ती रहेको छ । 

शुक्रबार, २७ पुस २०८०, १६ : ३४

प्रतिक्रिया