बिक्रीका लागि राखिएको तरुल

शुक्रबार, २७ पुस २०८०, १७ : ४४

 काठमाडौँ कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । अहिले व्यापारीले एक ढकको पाँच सय रुपैयाँदेखि तरुलको जात अनुसारको थोक मूल्यमा बिक्री भएको बताएका छन् ।  

शुक्रबार, २७ पुस २०८०, १७ : ४४

प्रतिक्रिया